Logo
Logo

यी हुन् प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेसका ३२ सांसद



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये करिब ९० प्रतिनिधिसभातर्फका क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा ३२ प्रतिनिधिसभामा जित हासिल गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, प्रकाशमान सिंह लगायतका प्रभाशावली नेताले जित हासिल गरेका छन् । त्यस्तै कांग्रेसले ३२ स्थानमा अग्रता लिइरहेका छन् ।

कांग्रेसका क-कसले जिते ?

१. योगेश गौचन थकाली– मुस्ताङ
२. टेकबहादुर गुरुङ– मनाङ
३. प्रकाशमान सिंह – काठमाडौं १
४. गगन थापा – काठमाडौं ४
५. प्रदिप पौडेल– काठमाडौं ५
६. मोहन आचार्य– रसुवा
७. उदयशमशेर– जबरा ललितपुर १
८. सन्तोष चालिसे– काठमाडौं ३
९. शंकर भण्डारी – तनहुँ २
१०. शेरबहादुर देउवा – डडेल्धुरा
११. राजेन्द्रकुमार केसी – काठमाडौं १०
१२. रमेश रिजाल – पर्सा ४
१३. हृदयराम थानी – सुर्खेत २
१४. विश्वप्रकाश शर्मा – झापा १
१५. रामहरि खतिवडा – ओखलढुंगा
१६. अजयकुमार चौरसिया – पर्सा २
१७. दिलेन्द्रप्रसाद बडु– दार्चुला
१८. दुर्लभ थापा – भक्तपुर २
१९. राजेन्द्र बजगाइँ – गोरखा १
२०. खमबहादुर खर्बुजा – म्याग्दी
२१. दिक्पालबहादुर शाही– दैलेख
२२. पुष्पबहादुर शाह– अछाम २
२३. एनपी साउद – कञ्चनपुर २
२४. रमेश लेखक – कञ्चनपुर ३
२५. वीरबहादुर बलायर – कैलाली ४
२६. देवप्रसाद तिमिल्सिना – रौतहट
२७. रामनाथ अधिकार– धादिङ २
२८. श्यामकुमार घिमिरे – सिन्धुली
२९. रामचन्द्र पौडेल – तनहुँ १
३०. किशोरसिंह राठौर– बाँके ३
३१. शशांक कोइराला – नवलपुर १
३२. दिनेशकुमार यादव – सप्तरी ३

प्रतिक्रिया दिनुहोस्