Logo
Logo

पूर्व एसएसपी थापा पराजित




काठमाडौं । नेपाल प्रहरीका पूर्व एसएसपी बिक्रमसिंह थापा पराजित भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर २(१) बाट चुनाव लडेका उनी एमाले उम्मेदवारसँग पराजित भएका हुन् ।


उनी ५२२ मतले पराजित भए । थापाले २० हजार ६ सय १४ मत ल्याएका थिए । एमालेका नवराज लामिछानेले २१ हजार १ सय ३६ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्