
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन–२०७९ को नतिजा आउनेक्रम जारी छ । प्रतिनिधिसभातर्फ हालसम्म नेकपा माओवादी केन्द्रले १२ सिट जितेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मुलुकका विभिन्न क्षेत्रबाट १२ नेताहरु निर्वाचित भएका हुन् ।
यी हुन् निर्वाचित नेताहरु :
१ गोरखा २ – पुष्पकमल दाहाल प्रचण्ड
२ रोल्पा वर्षमान पुन
३ रुकुम पश्चिम – जनार्दन शर्मा
४ जाजरकोट – शक्ति बहादुर वस्नेत
५ खोटाङ– राम कुमार राई
६ मोरङ ४ – अमन लाल मोदी
७ सिन्धुपाल्चोक १ – माधव सापकोटा
८ भोजपुर– सुदन किराती
९ सिन्धुली २– लेखनाथ दाहाल
१० दाङ २– रेखा शर्मा
११ बाग्लुङ २– देवेन्द्र पौडेल
१२ रुकुम पूर्व– पूर्ण बहादुर घर्ती मगर














