Logo
Logo

यी हुन् जसपाका प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित १६ नेता



काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन–२०७९ को नतिजा आउनेक्रम जारी छ ।

प्रतिनिधिसभातर्फ हालसम्म जनता समाजवादी पार्टीले ३ सिट जितेको छ भने प्रदेशसभातर्फ १३ क्षेत्रमा जित हासिल गरेको छ । मुलुकका विभिन्न क्षेत्रबाट १२ नेताहरु निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यतर्फ

१) पर्सा १– प्रदीप यादव
२) सप्तरी १ – नवल किशोर साह
३) सिरहा ४– डा. विरेन्द्र प्रसाद महताे

प्रदेशसभातर्फ

१)सरोज कुमार यादव
२) राज कुमार गुप्ता
३)सरोज कुमार सिंह
४)शेख अबुलकलाम आजाद
५) राम आशिष यादव
६)बच्चा राउत अहिर
७)सञ्जय कुमार यादव
८)सिहासन साह कलवार
९)आदेश कुमार अग्रवाल
१०)लालबाबु राउत
११)भण्डारीलाल यादव

प्रतिक्रिया दिनुहोस्