Logo
Logo

पाल्पा-१ ‘ख’ मा एमालेका खेमबहादुर निर्वाचित


945
Shares

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारुले कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरमा पराजित गरेका हुन् ।

सारुले १४ हजार २ सय ९६ मत पाएका छन् भने कांग्रेसका खनालले ९ हजार ५ सय ५ मत पाए । मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार १ सय ८६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३ सय ९९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्