Logo
Logo

नुवाकोट-१ मा माओवादीका हितबहादुर निर्वाचित


8.1k
Shares

नुवाकोट । नुवाकोट-१ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले २३ हजार ६८३ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महत क्षेत्री ५ हजार ९३८ मत पाए । राप्रपाका उम्मेदवार सुदर्शन सिटौला १ हजार ४८० मत पाए ।

प्रतिक्रिया दिनुहोस्