Logo
Logo

सुजाता काेइरालालाई पराजित गर्दै एमालेका ऋषिकेश निर्वाचित


9.2k
Shares

नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुजाता काेइरालालाई १ हजार २०८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

माेरङ । मोरङ-२ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुजाता काेइरालालाई १ हजार २०८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पोखरेलले ३३ हजार १४८ मत पाएका छन् भने कोइरालाले ३१ हजार ९४० मत पाए । सुजाताका पिता स्व. गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्