Logo
Logo

गृहमन्त्री बालकृष्ण खाँण पराजित


22.4k
Shares

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र ३ मा कांंग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । खाँण राप्रपाका नेता दीपक बोहोरासंग पराजित भएका हुन् ।

बोहोराले ३६ हजार ६ सय ४८ मत पाएका छन् भने खाँणले ३४ हजार ६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्