Logo
Logo

प्रदेशसभा : ७१ क्षेत्रमा एमालेको जित, कहाँबाट को-को भए विजयी ? (सूचीसहित)



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचको नतिजा आउनेक्रम जारी छ । हालसम्म नेकपा एमालेले प्रदेशसभामा ७१ स्थानमा जित निकालेको छ ।

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा अनुसार एमालेका ७१ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

जसमा अहिलेसम्म प्रदेश एकमा १९ जना, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा १५, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जना निर्वाचित भएका छन् ।

गठबन्धन र केहि क्षेत्रमा एकल गरेर एमालेले प्रदेश सभाका २८५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

यी हुन् विजयी नेताहरु :

प्रतिक्रिया दिनुहोस्