Logo
Logo

जसपाले समानुपातिकका पाँच सांसदको नाम बुझायो


28.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पाँच समानुपातिक सांसदको टुंगो लगाएको छ ।

शनिबार सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

जसपाले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ भने महिलातर्फ सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, जसपाले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्