Logo
Logo

लोसपाले खोज्यो सत्ता गठबन्धनमा हिस्सेदारी


2.6k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनमा आफ्नो हिस्सेदारी खोजेको छ । लोसपाका शीर्ष नेताको छलफलले आफू पनि सत्ता गठबन्धनको दल भएकोले सरकार निर्माणका बैठकमा सहभागी गराउनुपर्ने निश्कर्ष निकालेको छ ।

निर्वाचनअघि सत्ता गठबन्धनसँग सहकार्य गरेको भन्दै त्यतिबेलै निर्वाचनपछि पनि सँगै जाने सहमति भएको एक नेताले जानकारी दिए । यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुलाई म्याण्डेट दिएका छौ । हामी सरकारमा पनि सहभागी हुन्छौ ।

प्रतिक्रिया दिनुहोस्