Logo
Logo

एमालेका उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा


11.2k
Shares

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पुनः मतगणना गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन् ।

नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्