Logo
Logo

आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पुर्खाजित राई



काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पुर्खाजित राई चयन भएका छन् । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईको नेतृत्वमा १० नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको नवनिर्वाचित कार्यसमितिको चार जना उपाध्यक्षमा छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी रहेका छन् ।

त्यस्तै महासचिवमा होमकुमारी माझी, कोपाध्यक्षमा विपना भुजेल चयन भएका छन् । सचिवद्वयमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, सह कोषाध्यक्षमा सविता धिमाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्