Logo
Logo

२३ एसपीको सरुवा, आठ जिल्लाका प्रमुख फेरिए




काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ एसपीको काज सरुवा गरेको छ । सरुवामा पर्सा, बाँके लगायत ८ जिल्लाका एसपीहरु हेरफेर भएका छन् ।

सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धुनषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्र बहादुर पाललाई पठाइएको छ ।


यस्तो छ सरुवा सूची

प्रतिक्रिया दिनुहोस्