Logo
Logo

प्रदीप पौडेल पनि गगनको पक्षमा खुले


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् । सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री उम्मेदवार बनेका पौडेल नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् ।

प्रतिनिधि सभामा काठमाडौं ५ बाट निर्वाचन जितेका पौडेल संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।

थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र पौडेल संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्