Logo
Logo

राप्रपा संसदीय दलको नेता राजेन्द्र चयन


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको एक नेताले जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक लगायत टुंगो लगाउन बाँकी छ । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्