Logo
Logo

विमानस्थलबाट २० किलो सुन बरामद




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको करिब २० किलो सुन बरामद भएको छ । भन्सारले नियमित चेकजाँचको क्रममा सुन बरामद गरेको हो ।


लुकाएर भन्सार पास गराउन लाग्दा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् । भन्सार कार्यालयले उनीहरुउपर थप छानबिन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्