Logo
Logo

एकीकृत सरकारी कर्मचारी संगठनको अधिवेशन फागुनमा




काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनको पहिला राष्ट्रिय अधिवेशन आगामी फागुनमा हुने भएको छ । संगठनको केन्द्रीय कमिटी बैठकले २६ र २७ फागुनमा राष्ट्रिय अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।


संगठनले सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे निर्णय सार्वजनिक गरेको छ । त्यस्तै, संगठनले कर्मचारीको हितमा विभिन्न निर्णय गर्न माग गरेको छ ।


संगठनको प्रेस बिज्ञप्तीः

प्रतिक्रिया दिनुहोस्