Logo
Logo

राहदानी वितरणमा देखिएको समस्या समाधान


1.8k
Shares

काठमाडौं । राहदानी विभागको सर्भरमा आएको समस्या समाधान भएका छ । यो सँगै विभागले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएको छ । पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्