Logo
Logo

सबै नागरिकलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने


1.8k
Shares

काठमाडौं । सरकारले एक वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।

सत्तारुढ दलहरूको न्यनूतम साझा कार्यक्रममा एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गरिएको हो ।

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र गरिसक्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्