Logo
Logo

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

न्यूनतम साझा कार्यक्रममा सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमहरू समेटिएको छ । जसमा सुशासन, आर्थिक सुधार, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । अब सरकारले यसै न्यूनतम साझा कार्यक्रमलाई मुख्य आधार मानेर काम गर्नेछ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्