Logo
Logo

प्रि-ओपन सेसनमा १३.४२ अंकले उकालो लाग्यो नेप्से


756
Shares

काठमाडौं । आज (बिहिबार) कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ ।

यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्