Logo
Logo

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली


3.5k
Shares

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री र अध्यक्ष ओलीबीच मन्त्रिपरिषददाई पूर्णता दिने विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद विस्तारकै विषयमा छलफल गर्न आजै सत्तारुढ दलको बैठक बस्ने तय भएको थियो । तर, अन्य दलका नेता राजधानी बाहिर रहेकाले प्रधानमन्त्री र ओलीबीचमात्र छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्