Logo
Logo

यती एयरलाइन्सको विमान दुर्घटना, ११ जनाको शव भेटियो


2k
Shares

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । हालसम्म ११ जना शव भेटिएको प्रहरीले जनाएको छ । अहिले उद्दार कार्य भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो।

प्रतिक्रिया दिनुहोस्