Logo
Logo

दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो


1.1k
Shares

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित आइतबार बिहान पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर सेती खोँचमा दुर्घनाग्रस्त भएको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीका अनुसार साढे ११ बजेसम्ममा दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्