काठमाडौं । आइतबार बिहान पोखराका लागि काठमाडौंबाट उडेको एयरलाइन्सको–एन एएनसी एटीआर विमान सेती खोँचमा दुर्घनाग्रस्त भएको छ । चार दलका चारसहित ६८ जना यात्रु सवार उक्त विमानमा रहेकामध्ये अहिलेसम्म ३६ जनाको शव दुर्घटनास्थलबाट निकालिएको उद्दारमा खटिएका सुरक्षाकर्मीले जनाएको छ ।




















