Logo
Logo

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार ६८ यात्रु (सूचीसहित)


2.5k
Shares

काठमाडौं । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु बोकेर गएको विमान सेती नदीको खोचमा खसेको हो ।

जसमा ६ बालबालिकासहित ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । त्यस्तै ८ जना विदेशी नागरिक सवार थिए ।

को-को थिए विमानमा सवार ?

नेपाली यात्रुः

किसान आचार्य

निशान्त आचार्य

शालिगराम आचार्य

सडकात अलिमिया

पूर्ण बहादुर गुरुङ

जितेन्द्र बहादुर कुँवर

एलिना बन्ड्रो

अनिशा बानियाँ

स्लक भट्ट

निरा छन्त्याल

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजयकुमार गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

लक्कि गुरुङ

शिवकुमार गुरुङ

सिता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रविन हमाल

सन्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता कुमारी खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अविशेक कुश्वाह

ओम माया गुरुङ

सुस्मा पाण्डे

हरि परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पोजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगिता शाही

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

डा. शोना दिवाकर

बन्दना सुनार

राजुसिंह ठकुरी

चुर्ण थापा

गणेश थापा

लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ

आयूरी ल्यागीन

भिक्टर ल्यागीन

जेनितसन्डरा पालाभेकिनो

भिक्टोरिया अतुनिना

इलिना बण्डुरो

रुअनकालुम क्रिघ्टोन

एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार

प्रसिद्धी पौडेल

आयुर्दि शर्मा

बेबी शर्मा

अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्