Logo
Logo

२४ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो


693
Shares

काठमाडौं । यति एयरलाइन्सको जहाजमा दुर्घटनामा परेका मध्येको २४ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

२४ जना मध्ये एक जना बालक रहेको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए । अहिलेसम्म अस्पताल पु¥याएकामध्ये सबैको मृत्यु भइसकेको उनले जानकारी दिए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्