Logo
Logo

रविको दुखेसो- म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन


945
Shares

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।

शुक्रबार गृहमन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले अदालतभन्दा माथि कोहि पनि नरहेको भन्दै अदालतको फैसलालाई स्वीकार गर्ने बताएका हुन् ।

उनले अहिले आफु कुनै हैसियतमा नरहेको र अनागरिक भएको समेत प्रतिक्रिया दिएका छन् । यतिवेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उनले अनागरिकसँग कुनै पनि प्रश्नको जवाफ नरहेको बताए ।

उनले अहिले आफु राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको हैसियतमा समेत नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्