Logo
Logo

विश्वकप लिग-२ : सन्दीपले लिए विकेट


441
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा सन्दिप लामिछानेले बिकेट लिएका छन ।

नामिबियाविरुद्ध जारी खेलमा सोमपाल कामीले यसअघि पहिलो बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन् ।

नाबालिग बलात्कारको मुद्दावाट बाहिरिए पछि लामिछानको यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्