Logo
Logo

सेनाको हेलिकोप्टरबाट बागलुङ पुगे राष्ट्रपति


1.1k
Shares

ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुगेका छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ बागलुङ पुगेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्