Logo
Logo

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प गयो



काठमाडौं । ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे अफगानिस्तानको चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन । भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ । भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको परकम्प गएको छ ।

प्रतिक्रिया दिनुहोस्