Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची


504
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्