Logo
Logo
आईसीसी विश्वकप लिग–२

यूएईविरुद्ध नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट


1k
Shares

काठमाडौं । आईसीसी मेन्स लिग-२ क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।

टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका छन् ।

जारी खेलमा नेपालले युएईले हालसम्म ३३ ओभर खर्चेर १४८ रन बनाएको छ भने ४ विकेट गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्