Logo
Logo

साफ यू-१७ : आज नेपाल र भारत भिड्दै


1.7k
Shares

काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ ।

ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद् नतिजा निकाल्ने दाउमा छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्