काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चार दिनपछिलाई सरेको छ ।
आज (बिहीबार)का दिउँसो १ बजेका लागि बोलाइएको बैठक बैशाख ४ गतेसम्मका लागि सारिएको संसद सचिवालयले जानकारी दिएको छ ।
विशेष कारणले बैठक सारिएको संसद् सचिवालयले जनाएको छ ।

३० चैत्र २०७९, बिहिबार ०७ : २६ बजे