Logo
Logo

१७ लाख ९ हजार किट प्रयोगविहीन


378
Shares

काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि खरिद गरिएका विभिन्न किटहरुमध्ये १७ लाख ९ हजार थान किट प्रयोगविहीन अवस्थामा रहेको छ ।

सो परिणाममा भीटीएम, एन्टिजेन, आरएनए लगायतका परीक्षण किट प्रयोगविहीन हुने अवस्थामा रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको ६०औँ प्रतिवेदनमा अघिल्लो सालको मौज्दातको अवस्था नहेरी स्वास्थ्य सेवा विभागले २९ करोड ८१ लाख २४ हजार रकमको थप किट खदि गर्दा सो मात्रामा किट प्रयोगविहीन हुने अवस्थामा पुगेको देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्