Logo
Logo

हुण्डीको कारोबार बढ्यो


756
Shares

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स)पठाउँदा लाग्ने लागत बढी हुदाँ हुण्डीको कारोबार बढेको जनाएको छ ।

महालेखाको ६०औँ वार्षिक प्रतिवेदनमा गन्तव्य मुलुकबाट नेपालमा २०० अमेरिकी डलर पठाउँदा ४.५ प्रतिशत र ५०० डलर पठाउँदा औसतमा तीन प्रतिशत शुल्क लागत लाग्ने गरेकोले यो लागत बढी भएको उल्लेख छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६६/०६७ अनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको ८० प्रतिशत अंश उपभोगमा खर्च हुने गरेका कारण विप्रेषण आयबाट पुँजी निर्माणमा न्यून योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्