Logo
Logo

मलेसियाविरुद्धको खेलमा करण, ज्ञानेन्द्र र प्रतिश बेन्चमा


882
Shares

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत उद्घाटन खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो । नेपालले मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई बेन्चमा राखेको छ ।

प्लेइङ ११ मा रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्