काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने भएको हो ।
आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।