Logo
Logo

प्रि-ओपन सेसनमा २ अंकले घट्यो नेप्से


882
Shares

काठमाडौं । धितोपत्र बजारमा आज मंगलबार शेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा मापक नेप्से परिसुचक घटेको छ । नेप्से परिसुचक २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ ।

यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्