Logo
Logo

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


378
Shares

काठमाडौं । आज (मंगलबार) का लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो २ः३१ बजे बस्ने गरी तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्