Logo
Logo

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी 


2.3k
Shares

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा केहीसमय अघि बैठक सुरु भएको हो । 

आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्