Logo
Logo

राष्ट्रपतिको स्वास्थ्यमा समस्या, शिक्षण अस्पताल भर्ना


1.5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनीलाई आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भउका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्