Logo
Logo

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाच्चिँदा दुई जनाको मृत्यु, चार घाइते


1.3k
Shares

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा २ जनाको मृत्यु भएको छ ।

तल्लुबगरमा भेरी नदिमाथि बेलिब्रिज जोड्ने क्रममा पुल भाच्चिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्या चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ । मृतक तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्