Logo
Logo

सचिनलाई के उपहार दिए प्रधानमन्त्री ओलीले


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ मंसिर ।
क्रिकेटमा सर्वाधिक सफल खेलाडी सचिन तेन्दुलकर नेपाल भ्रमणमा छन् । यूनिसेफको सदभावदुता रुपमा नेपाल आएका उनले शनिबार त्रिवि त्रिकेट मैदानका बालबालिकासँग क्रिकेट खेले ।


आइतबार बिहानै पशुपतिनाथको दर्शनमा पुगो उनले दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा ओलीले सचिनलाई बुद्धको मुर्ती उपहार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्