Logo
Logo

चितवन-२ का उम्मेदवार श्रेष्ठले गरे मतदान


441
Shares

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्