Logo
Logo

कांग्रेसका नेताहरुले एकैदिन दुई पत्रकार सम्मेलन गर्दै


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले एकैदिन आज छुट्टछुट्टै दुई पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बिहान पौने ११ बजे बिजुलीबजारमा पत्रकार भेटघाट आयोजना गर्दै छन् ।

यस्तै आजै अपराह्न पौने ४ बजे नेपाली कांग्रेस रूपान्तरण अभियानले पनि विशेष पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन अनुपम फुडल्यान्ड बत्तीसपुतली मा गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्