Logo
Logo

वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई प्राथमिक्तामा राखेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिक्तामा राखेको बताए । यसका लागि संरचनागत सुधार गर्ने उनले घोषणा गरे ।

यस्तै, पूँजीबजारमा गैह्रआवासिय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्