काठमाडौं । एक अर्ब भन्दा बढी बजेटको आयोजनाको आयोजनाको अनुमगन योजना सदस्यको नेतृत्वले गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् ।
काम भए नभएको र कस्तो अवस्था रहेको भन्ने विषयको अनुगमन आयोगको सदस्य सम्बन्धि मन्त्रालयको प्रतिनिधिले गर्ने भएको हो ।











